×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ ।

यी हुन् नेकपाका उम्मेदवारहरु–

कोशी

खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेश

रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान​
समिकुमारी अग्रवाल

बागमती

प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा

गण्डकी

कपिल लामा

लुम्बिनी

दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली

बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम

टीकाराम जैशी
रोजी बस्नेत सुनार

प्रतिकृया दिनुहोस्