गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल तयार
बैशाख ४, २०८३काठमाडौं । पछिल्लो समय गुण्डागर्दीविरुद्ध आक्रमक अभियान चलाएको प्रहरीले यसमा गुण्डागर्दीमा संलग्नहरुको प्रोफाइल तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारे जानकारी दिँदै गुण्डाहरुको प्रोफाइलिङको काम भइरहेको बताएको छ । परिसरका काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमारर भट्टराईका अनुसार अहिलेसम्म १ हजार ९७ जनाको प्रोफाइल तयार पारिएको छ । यो एक हजार ९७ जनामा गुण्डागर्दीमा संलग्नदेखि अन्य आपराधिक पृष्ठभूमिका व्यत्तिहरुको
सबै पढ्नुहोस