×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

मोरङ, सुनसरी र झापामा बर्डफ्लू, एउटै फर्मका ११ हजार कुखुरा नष्ट

मोरङ, सुनसरी र झापामा बर्डफ्लू, एउटै फर्मका ११ हजार कुखुरा नष्ट

चैत १०, २०८२

विराटनगर । कोशी प्रदेशका तीन प्रमुख जिल्ला मोरङ, सुनसरी र झापामा बर्डफ्लू भेटिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार, मोरङका ५, सुनसरीका ५ र झापाको १ स्थानमा बर्डफ्लू संक्रमण भेटिएको हो । पछिल्लो केही दिनयता बोइलर र लेयर्स कुखुरा फर्ममा कुखुरा मर्ने क्रम बढ्दो छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरमा दैनिक ५–७ जना किसान परीक्षणका लागि मरेका कुखुरा लिएर आउने गरेका छन् । विराटनगरमा परीक्षण गर्द

सबै पढ्नुहोस