×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इन्डोनेसिया हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

इन्डोनेसिया हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

ब‌ैशाख ४, २०८३

काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५ मिनेटमै सम्पर्कविहीन भएको थियो । उद्धार निकायका प्रमुख मोहम्मद स्याफीले हेलिकोप्टर हराएको क्षेत्र घना जंगल र पहाडी भूभागले भरिएको भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताएका छन् । उद्धार टोलीले हेलिकोप्टरक

सबै पढ्नुहोस