×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रौतहट- ४ मा रास्वपाका पौडेल अगाडी, ऋषि धमलाको केवल ६ मत !

रौतहट- ४ मा रास्वपाका पौडेल अगाडी, ऋषि धमलाको केवल ६ मत !

काठमाडौँ । रौतहट- ४ मा उम्मेदवार बनेका पत्रकार ऋषि धमला धेरै पछि परेका छन् । प्राप्त पछिल्लो मत गणनाको अपडेट अनुसार धमलाले केवल ६ मत प्राप्त गरेका छन् । उनी आम जनता पार्टीबाट उम्मेदवार बनेका थिए ।

यस क्षेत्रमा रास्वपाका गणेश पौडेलले १९०८ मत प्राप्त गरेर अगाडी छन् । त्यस्तै काँग्रेसका देवप्रसाद तिमल्सेनाले ५३६, नेकपाका राम कुमार भट्टराईले ३७८ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्