×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

झापा जान उडेको बालेन चढेको हेलिकप्टर काठमाडौँ फर्कियो

झापा जान उडेको बालेन चढेको हेलिकप्टर काठमाडौँ फर्कियो

काठमाडौँ । झापा जान उडेको बालेन शाह चढेको हेलिकप्टर काठमाडौँ फर्किएको छ ।

सुरक्षा स्रोतले बालेन चढेको हेलिकप्टर उडेको केहि समयमा नै काठमाडौँ फर्किएको पुष्टि गरेको छ । मौसम खराबीको कारण भनिएता पनि के कारणले फर्किएको स्पष्ट जानकारी भने प्राप्त हुन बाँकी रहेको छ ।

झापा-५ बाट उम्मेदवार रहेका बालेनले आज बिहान काठमाडौँक सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । 

प्रतिकृया दिनुहोस्