×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

घट्यो सुनचाँदीको मुल्य

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । उच्च मूल्य रेकर्डबाट सुन र चाँदीको भाउ घटेको छ । बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला २० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ कारोबार भएको थियो । आज अघिल्लो दिन ४ हजार ४०० रुपैयाँ तय भएको छ ।
 

प्रतिकृया दिनुहोस्